SHARE
अर्थ-डबली · सोमबार १५ भौ २०८३ ०३:५८ PM · 1 मिनेट पढाइ

शंकर ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग

काठमाडौँ / विपद्पीडित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री राहत कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ।