SHARE
Samata Press · सोमबार १५ भौ २०८३ ०८:१० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री राहत कोष : बाढीपीडितका लागि सोमबार ६० करोड सहयोग संकलन

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ।