SHARE
अर्थ-डबली · सोमबार १५ भौ २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

बाढीको जोखिम घटाउन टिमुरेमा रियल–टाइम सीसी क्यामेरा, रातिदेखि सञ्चालनमा आउने

काठमाडौँ / रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सीसी क्यामेरा जडान गरिएको छ।