जेनजी प्रदर्शनले बजेटका प्राथमिकता परिवर्तन, वीरगञ्ज महानगरले छुट्यायो ३० करोड
वीरगञ्ज (पर्सा) / वीरगञ्ज महानगरले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित गरिएको बजेट पुनःनिर्माणमा केन्द्रित गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
