SHARE
मकालु खबर · सोमबार १५ भौ २०८३ ०१:०० AM · 1 मिनेट पढाइ

कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विपद् व्यवस्थापन हेल्प डेस्क तथा विपद् सूचना केन्द्र सञ्चालनमा ल्याएको छ ।