SHARE
मकालु खबर · सोमबार २२ भौ २०८३ ०१:२४ PM · 1 मिनेट पढाइ

रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा

अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि सरोकारवाला निकायले वैकल्पिक सडकको मर्मत सम्भार गरी यातायात सुचारु गरेका हुन् ।