SHARE
Samata Press · आइबार​ १४ भौ २०८३ ०७:२४ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि उद्योगी भारतीद्वारा २५ लाखको राहत सामग्री सहयोग

काठमाडौं । आफूसँग भएको सम्पत्ति र स्रोतसाधन अरूको दुःखमा खर्च गर्न सक्ने मन नै सायद मानवताको सबैभन्दा ठूलो परिचय हो।