SHARE
अर्थ-डबली · आइबार​ १४ भौ २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

बाढीपीडितलाई एलपी ग्यास उद्योग संघले १ हजार २५० थान ग्यास सिलिन्डर दिने

काठमाडौँ / नेपाल एलपी ग्यास उद्योग संघले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि १ हजार २५० थान एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने प्रतिबद्धता