SHARE
अर्थ-डबली · आइबार​ १४ भौ २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु, प्रभावित क्षेत्रमा प्रबन्ध निर्देशक

काठमाडौँ / नेपाल टेलिकमले बाढी प्रभावित थप सात क्षेत्रमा मोबाइल सेवा सुचारु गरेको छ। यससँगै बाढीबाट प्रभावित १२० साइटमध्ये ९३ वटा साइट सञ्चालनमा आएका छन्।