SHARE
अर्थ-डबली · आइबार​ १४ भौ २०८३ ०८:०७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

काठमाडौँ / भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।