SHARE
अर्थ-डबली · आइबार​ १४ भौ २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

सिटी एक्सप्रेसको राहत घोषणा : विदेशबाट नेपाल पैसा पठाउँदा सेवा शुल्क पूर्ण मिनाहा

काठमाडौँ / सिटी एक्सप्रेसले विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ।