बाढी प्रभावित नागरिकको आवतजावतका लागि काठमाडौँ महानगरको निःशुल्क यातायात सेवा
काठमाडौँ / विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पुर्याउने उद्देश्यले काठमाडौँ महानगरपालिकाले निःशुल्क यातायात सेवाका लागि दुईवटा सवारीसाधन नुवाकोटतर्फ परिचालन गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
