SHARE
अर्थ-डबली · आइबार​ १४ भौ २०८३ ०१:०९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ /  रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ।