SHARE
मकालु खबर · शनिबार १३ भौ २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड दुई लाख ८३ हजार एक सय चार बक्यौता रकम असुल गरेको छ ।