SHARE
Samata Press · शुक्रबार​ १२ भौ २०८३ ०६:४३ PM · 1 मिनेट पढाइ

बाढीपीडितका लागि राजी राणाले दिइन् एक करोड ९ लाख

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत कोषमा व्यक्तिगततर्फबाट उपलब्ध गराइएको ठूलो मध्येको सहयोग हो । व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया हुन् ।