SHARE
अर्थ-डबली · शुक्रबार​ १२ भौ २०८३ ०७:३५ AM · 1 मिनेट पढाइ

सुनको मूल्य घटेर कहाँ पुग्यो, चाँदीको भाउ कति ?

काठमाडौँ / आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु २ हजार ४०० ले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।