SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ भौ २०८३ ०९:४७ PM · 1 मिनेट पढाइ

चीनको ह्वावे र अमेरिकी पीसी निर्माता एचपीबीच वाइफाइ पेटेन्टसम्बन्धी बहुवर्षीय सम्झौता

चीनको ह्वावे टेक्नोलोजिजले बुधबार अमेरिकी कम्पनी एचपी इंकसँग वाइफाइ प्रविधिमा प्रयोग हुने पेटेन्टसम्बन्धी बहुवर्षीय क्रस-लाइसेन्स सम्झौता भएको जनाएको छ। यसमा पछिल्लो वाइफाइ ७ मापदण्ड पनि समावेश छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर