SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ भौ २०८३ ०७:४२ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित त्रिशूली, गजुरी र गल्छीका वर्ल्डलिंक ग्राहकहरुलाई राहत, इन्टरनेट सेवा नरोकिने

बाढीबाट प्रभावित त्रिशूली, गजुरी र गल्छी क्षेत्रका आफ्ना ग्राहकलाई वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले विशेष राहत सुविधा दिने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर