SHARE
Kalo Pati · बिहीबार ११ भौ २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

‘विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्छ’ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति संवेदनशील हुँदै विपद्को सामना गर्न सबै राजनीतिक शक्ति र समाज एकताबद्ध हुनुपर्ने बताएका छन् । बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले विपद्का बेला आपसी समझदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।