हामी सबै एक भएर यो विपद्को डटेर सामना गर्नुपर्नेछ: प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन्द्र शाहले विपद्का बेला उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
