SHARE
मकालु खबर · बिहीबार ११ भौ २०८३ ०३:१० AM · 1 मिनेट पढाइ

जुलाईमा अमेरिकी मुद्रास्फीति उच्च नै कायम, फेडरल रिजर्भको लक्ष्यभन्दा माथि

एजेन्सी । अमेरिकामा मुद्रास्फीतिको चाप अझै पनि उच्च तहमा रहेको देखिएको छ । अमेरिकी वाणिज्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुलाई महिनामा वार्षिक मुद्रास्फीति दर ३.७ प्रतिशत कायम भएको छ ।