SHARE
Samata Press · बुधबार १० भौ २०८३ ०९:३७ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीबाट विद्युत् संरचनामा ठूलो क्षति, कहाँ के क्षति भयो ?

काठमाडौँ। भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो क्षति पुगेको छ।