SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०३:५१ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने सुदूरपश्चिम सरकारको निर्णय

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।