उद्धार र राहत समन्वयका लागि सरकारले सञ्चालनमा ल्यायो ‘सेतु र्यापिड’ पोर्टल
रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन ‘सेतु र्यापिड’ पोर्टल सञ्चालनमा ल्याएको छ।