SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ १२:१८ PM · 1 मिनेट पढाइ

नाडा अटो शो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल द्वारा आयोजना भइरहेको नाडा अटो शो २०२६ मा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ५।