SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

पूर्वसूचना प्रणाली र विपद् तयारीका विषयमा गम्भीर छलफल होस्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले मुलुकमा रसुवा बाढी विपद्बाट सिर्जित सङ्कट व्यवस्थापन र राहत वितरणलाई व्यवस्थित बनाउन ‘विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ ।