SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

विपद् आउनुपूर्व एक मिनेटको सूचनाले मात्रै पनि धेरैको ज्यान जोगाउन सकिन्छः जलवायु विज्ञ उपाध्याय

काठमाडौं । हिमाली क्षेत्रमा सीमापार (माथिल्लो तटीय क्षेत्र) बाट आउने बाढी र हिमताल विस्फोटको जोखिम न्यूनीकरण गर्न ‘अन्तर्देशीय पूर्व सूचना प्रणाली’ तत्काल स्थापना गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।