SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै

काठमाडौं । रसुवामा आज बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका १३ जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।