SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

गण्डकी सरकारबाट एमालेका चार मन्त्रीले दिए राजीनामा

उनीहरू मन्त्रिपरिषद् हेरफेरका क्रममा गत वैशाख २ गते मन्त्री नियुक्त भएका थिए ।