SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

रसुवा बाढीको क्षतिबारे बालेनलाई नेपाली सेनाको ब्रिफिङ

बैठकमा बाढीबाट भएको क्षतिको पूर्ण विवरण प्रस्तुत गरिनुका साथै प्रभावित क्षेत्रमा तत्काल चाल्नुपर्ने कदमबारे आवश्यक निर्णय लिइनेछ ।