SHARE
लोक पथ · बुधबार १० भौ २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

गृहमन्त्रीको उपस्थितिमा मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी आएपछि मनसुन प्रतिकार्य कमान्ड पोष्टको आकस्मिक बैठक बसेको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बैठक सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव अहिले निकै बढेको छ ।