SHARE
Samata Press · बुधबार १० भौ २०८३ १०:५३ AM · 1 मिनेट पढाइ

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पाँच पदमा नियुक्ति, को-को नियुक्त भए ?

काठमाडौं। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त भएका छन्।