SHARE
टेक्नोलोजी खबर · मङगलबार ९ भौ २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

अनलाइनमार्फत धतुरो बेचेको भन्दै भारतको कर्नाटक राज्यमा ई-कमर्स कम्पनीहरुको खाद्य इजाजतपत्र निलम्बन

भारतको कर्नाटक राज्यको खाद्य सुरक्षा तथा औषधि प्रशासनले अनलाइनमार्फत धतुरो बेचेको आरोपमा ईकमर्श साइटहरुमाथि एक्सन लिएको छ। विभागले अमेजन, स्विगी इन्स्टामार्ट र बिगबास्केटको खाद्य इजाजतपत्र निलम्बन गर्न आदेश दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर