SHARE
प्रदेश खबर · मङगलबार ९ भौ २०८३ ०२:५४ PM · 1 मिनेट पढाइ

दीपक भट्टसँग कनेक्सन देखिएको भन्दै माइक्रो इन्स्योरेन्सका चार सञ्चालक पक्राउ

काठमाडौं : व्यवसायी दीपक भट्टसँग कनेक्सन देखिएको भन्दै माइक्रो इन्स्योरेन्स कम्पनीका चार जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।