SHARE
प्रदेश खबर · मङगलबार ९ भौ २०८३ ०१:५४ PM · 1 मिनेट पढाइ

विपक्षीको बहिष्कारबीच बागमतीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।