चालकको खाता स्वचालित रूपमा निष्क्रिय गरेको आरोपमा युरोपमा उबरलाई करिब १ अर्ब डलर जरिवाना
नेदरल्यान्ड्सको तथ्यांक नियामक निकायले उबरलाई जीडीपीआर उल्लंघन गरेको भन्दै ८२ करोड ४९ लाख यूरो जरिवाना तिर्न आदेश दिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
