नेपाल टेलिकमले सञ्चालनमा ल्यायो ‘आउटबाउन्ड आईभीआर’ सेवा
नेपाल टेलिकमले एकैपटक हजारौं टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई एक मिनेटसम्मको रेकर्डेड व्यावसायिक तथा सूचनामूलक आवाज सन्देश पठाउन सकिने ‘आउटबाउन्ड आईभीआर’ सेवा सञ्चालनमा ल्याएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
