महालक्ष्मी विकास बैंक नाडा अटो शो २०२६ मा सहभागी
काठमाण्डौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १८ औं संस्करणको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । बैंकले गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
