SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

नाडा अटो शो लक्षित मुक्तिनाथ विकास बैंकको अटो लोन योजना, ५.५४ प्रतिशत ब्याजदर

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत हाल बैंकको अटो लोन मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा पाउन सक्नेछन् ।