SHARE
टेक्नोलोजी खबर · मङगलबार ९ भौ २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

चालकको खाता स्वचालित रूपमा निष्क्रिय गरेको आरोपमा यूरोपमा उबरलाई करिब १ अर्ब डलर जरिवाना

नेदरल्यान्ड्सको तथ्यांक नियामक निकायले उबरलाई जीडीपीआर उल्लंघन गरेको भन्दै ८२ करोड ४९ लाख यूरो जरिवाना तिर्न आदेश दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर