SHARE
टेक्नोलोजी खबर · मङगलबार ९ भौ २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमलाई दिईएको ८०० मेगाहर्ज ब्यान्डमा पाँच मेगाहर्ज फ्रिक्वेन्सीको मूल्य तोक्न अक्सन गर्दै नियामक

नेपाल दूरसञ्चार प्राधिकरणले ८०० मेगाहर्ज ब्यान्डमा रिसेड्युल गरिएको स्पेक्ट्रम प्रतिस्पर्धात्मक बोलकबोलमार्फत वितरण गर्न आवेदन माग गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर