SHARE
टेक्नोलोजी खबर · मङगलबार ९ भौ २०८३ ०४:३१ AM · 1 मिनेट पढाइ

भन्सार छली गरेर भित्र्याएका आईफोनका पार्ट्स दाखिला

झापा जिल्लामा सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्ससहित रु १८ लाखभन्दा बढी मूल्यको सामान बरामद गरी भन्सार दाखिला गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर