SHARE
Samata Press · मङगलबार ९ भौ २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

नेपाल बैंकको अटो लोन अफर, आधार दरमा ०.४९% मात्रै प्रिमियम

काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो सो लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले जुनसुकै ब्रान्डको सवारीसाधन खरिदका लागि सहुलियतपूर्ण ब्याजदर र अतिरिक्त सुविधासहितको कर्जा योजना ल्याएको जनाएको हो ।