SHARE
टेक्नोलोजी खबर · सोमबार ८ भौ २०८३ १०:४६ PM · 1 मिनेट पढाइ

चीनका ब्याट्री निर्माता र नेपाली आयातकर्ताबीच प्रत्यक्ष भेटघाट हुँदै

नेपालमा ब्याट्रीको प्रयोग तथा आयात बढ्दै गएको समयमा चीनका ब्याट्री निर्माता कम्पनीका प्रतिनिधि र नेपालभरका ब्याट्री आयातकर्ता तथा व्यवसायीबीच प्रत्यक्ष भेटघाट हुने भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर