SHARE
अर्थ-डबली · बुधबार १ असो २०८२ ११:२१ AM · 1 मिनेट पढाइ

संयुक्त राष्ट्रसङ्घको सन् २०२६ बजेटमा १५ प्रतिशत कटौती प्रस्ताव, साढे २ हजारबढीले रोजगारी गुमाउने

महासचिव एन्टोनियो गुटेरेसले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको नियमित बजेटमा १५ प्रतिशत कटौती गर्ने प्रस्ताव गरेका छन्।