SHARE
अर्थ-डबली · बुधबार १ असो २०८२ ०१:२० PM · 1 मिनेट पढाइ

संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर, सस्तोमा डाटा र भ्वाइस प्याक

काठमाडौँ / नेपालको संविधान २०७२ जारी भएको एक दशक पूरा भएको अवसरमा आगामी संविधान दिवस तथा राष्ट्रिय दिवस विशेष रुपमा मनाइने भएको छ ।