SHARE
अर्थ-डबली · बुधबार १ असो २०८२ ०१:२५ PM · 1 मिनेट पढाइ

बेलायतको मूल्यवृद्धि दर यथावत्, आर्थिक वृद्धि चुनौतीपूर्ण

लन्डन / बेलायतमा अगस्ट महिनामा उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) अघिल्लो महिनासरह स्थिर रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।