SHARE
अर्थ-डबली · आइबार​ ७ भौ २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

नाडा अटो शोमा जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षण, यी छन् बहसकाे विषय

काठमाडौँ / भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने १८औँ नाडा अटो शोमा जी१ ह्युमनोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट प्रमुख आकर्षणका रूपमा रहने भएका छन्।