SHARE
अर्थ-डबली · आइबार​ ७ भौ २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

न बढ्ने, न घट्ने, किन मौन छ शेयरबजार ?

अर्थतन्त्रका बाह्य सुचकहरु राम्रो रहँदा, आन्तरिक रुपमा तरलता योग्य रकम बैंकहरुमा पर्याप्त रहँदा र ब्याजदर निरन्तर घट्दा पनि लगानीकर्ताहरुको मनोबल उठ्न सकेको छैन ।