SHARE
अर्थ-डबली · आइबार​ ७ भौ २०८३ ०७:५४ AM · 1 मिनेट पढाइ

टिसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो

काठमाडौँ /विश्वव्यापी Home Entertainment तथा Home Electronics ब्रान्ड टिसिएलको एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ।